चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
barnanmedia.com · Sat Jul 04 15:24:30 GMT 2026

दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा बङ्गलाचुली गाउँपालिका–२ मर्पेस निवासी २६ वर्षीया दिपा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एव प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते थापाको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)