‘अक्षरा’को ट्रेलरमा महिला हिंसाका दृश्य
baahrakhari.com · Sat Sep 05 05:09:29 GMT 2026

काठमाडौं । चलचित्र ‘अक्षरा’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा श्रीमान्ले श्रीमतीमाथि गरेको कुटपिट तथा जबरजस्ती गरिएको विवाहका दृश्य समावेश छन् ।
अभिभावकले छोरीको चाहनाविपरीत जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको परिणाम ट्रेलरमा समावेश छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)