प्रधानमन्त्री संसद्मा नआएसम्म विरोध गरिरहन्छौं : हर्क साम्पाङ
onlinekhabar.com · Wed May 20 10:25:46 GMT 2026

६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरुको जवाफ दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)