लेबनानमा शान्ति रक्षकको हत्या भएको घटनाको राष्ट्रसङ्घद्वारा निन्दा
ratopati.com · Sat Jun 13 05:59:18 GMT 2026

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यहरूले गत जुन –४ मा लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल) का सर्बियाली शान्तिरक्षकको हत्या भएको घटनाको निन्दा गरेका छन् ।
सुरक्षा परिषद्ले विज्ञप्ति जारी गर्दै मोर्टारको गोलीले प्रहार गर्दा गम्भीर घाइते भएका शान्तिर(क्षकको उपचारको क्रममा मृत्यु भएको र अन्य दुई जना शान्तिरक्षकहरू घाइते भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)