विष्णु गैरे टेनिसको उपाधि भीष्म र पासाङको जोडीलाई
neplays.com · Sat Jun 13 05:59:14 GMT 2026
मण्डिखाटार टेनिस क्लबको आयोजनामा सञ्चालन भएको 'पाँचौ विष्णु गैरे टेनिस प्रतियोगिता-२०२६' को उपाधि भीष्म जंग गुरुङ र पासाङ शेर्पाको जोडीले जितेको छ।
गत जुन ६ देखि सुरु भई शनिबार सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा भीष्म र पासाङको जोडीले विमल कुमार गुरुङ र पवित्र रायमाझीको जोडीलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)