पोखराबाट हुन सकेन नियमित अन्तर्राष्ट्रिय उडान
khabarhub.com · Wed May 20 10:37:07 GMT 2026

गण्डकी – छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रुपैयाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)