सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
barnanmedia.com · Sat Jun 13 06:06:02 GMT 2026

काठमाडौं । अन्तरिम सम्झौता कार्यान्वयन नभए सम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिँदै इरानी विदेश मन्त्री अब्बास अराघचीले प्रावधानहरू पूरा नभएन समम अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् ।
इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौता पछि संयुक्त राज्य अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने र दायित्व पूरा भए पछि मात्र स्थिति सहज हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)