बाढी पीडितलाई व्यक्तिगत रुपमा राहत दिन अर्थ मन्त्रालयद्वारा एकद्वार प्रणाली कार्यान्वयनमा
clickmandu.com · Thu Aug 27 05:34:21 GMT 2026

काठमाडौं । रसुवाका बाढी प्रभावितहरूका लागि राहत संकलन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारले एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको छ ।अर्थ मन्त्रालयले यही प्रणालीबाट राहत दिन दातृ निकायदेखि स्वदेशी संघ संस्था र व्यक्तिहरुलाईसमेत आग्रह समेत गरेको छ ।
अर्थ मन्त्रालयले बिहीबार सूचना जारी गर्दै बाढी प्रभावितको सहयोगका लागि राहत संकलन प्रक्रिया अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)