देखापढी विजिनेश न्यूज
dekhapadhi.com · Thu Nov 10 13:51:00 GMT 2022
बैंकको ब्याजदर नियन्त्रण गर्न नसकेको भन्दै विराटनगरका उद्योगी तथा व्यवसायीले मागे गभर्नरको राजीनामा माग गरेका छन्।मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार १५ दिनमात्र रोक्का हुने भएको छ।नेपाल चेम्बर अफ कमर्सले निर्वाचन सम्मको लागि ब्याजदर वृद्धिविरुद्धको आन्दोलन नगर्न आग्रह गरेको छ।दराजले कत्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म वर्षको सबैभन्दा ठूलो सेल गर्ने भएको छ जसमा ८० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)