स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
ratopati.com · Sat Jul 04 16:09:16 GMT 2026

पेरिस। फ्रान्सले स्ट्रेट अफ होर्मुजबाट सुरक्षित नौवहन पुनस्र्थापित गर्न पश्चिम एसियामा बारूदी सुरुङ हटाउने सैन्य सामग्री तैनाथ गर्न लागेको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताएका छन्।
बेलायत र फ्रान्सले सामरिक महत्वको यो जलमार्गबाट सुरक्षित आवतजावत सुनिश्चित गर्न ओमानसँग मिलेर काम गर्ने र आवश्यक परे व्यापक बहुराष्ट्रिय अभियान तैनाथ गर्न तयार रहेको घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)