स्पेनले उत्कृष्ट फुटबल खेल्छ, म स्पेनको गोल रेकर्ड तोड्न चाहन्छुः यामल
nepalpress.com · Wed May 20 10:50:27 GMT 2026
काठमाडौं। लामिन यामलको खेलमा सहज आनन्द झल्किन्छ, र त्यही सहजता उनी क्यामेराअघि आउँदा पनि देखिन्छ।
फिफाले बार्सिलोनाका विङ्गर तथा स्पेनका राष्ट्रिय खेलाडी यामलसँग कुराकानी गर्दा त्यो स्पष्ट देखिएको थियो। उनी आफ्नो पहिलो फिफा विश्वकप सुरु हुन दिन गन्दै प्रतीक्षामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)