रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
ratopati.com · Fri Jun 26 13:30:26 GMT 2026

काठमाडाैँ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। उनी यसअघि रास्वपाको सहमहामन्त्री थिए।
उनलाई महामन्त्रीका प्रतिस्पर्धी मनिष झाले समेत बधाई दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा साेविता गाैतम निर्वाचित भएकी छन्। उनले ताेसिमा कार्कीलाई पराजित गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)