बाँदर आतंकबारे शंकर पोखरेलको प्रश्न- यस्तो लाचारी कहिलेसम्म ?
nepalpress.com · Sat Jun 13 06:26:11 GMT 2026

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण किसानले भोगिरहेको समस्या समाधानका लागि नयाँ ढङ्गले सोच्नुपर्ने बताएका छन्।
जंगली जनावरले कृषि बालीमा पुर्याएको क्षति देखाएर किसानहरू आक्रोश र पीडामा रहेको दृश्यले सबैलाई उद्वेलित बनाइरहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)