रास्वपा सहमहामन्त्रीमा हरि, निशा र असिम निर्वाचित
kathmandupati.com · Fri Jun 26 13:32:28 GMT 2026

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् ।
शुक्रबार भएको चुनावबाट ढकाल, डाँगी र शाह सहमहामन्त्री चुनिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)