रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
nepallive.com · Fri Jun 26 13:31:35 GMT 2026

काठमाडौँ – रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्।
चितवनमा भएको प्रथम महाधिवेशनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)