भोटेकोशी बाढी : ४६९ जनाको शव फेला
annapurnapost.com · Fri Aug 28 02:52:45 GMT 2026

काठमाडौं : भोटकोशीको बाढीमा हालसम्म ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ७ बजेसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जना भेटिएका छन्।
मृतक र घाइतेको संख्या अझै बढ्ने सम्भावना छ। मृतक, बेपत्ता र विस्थापितको यकिन विवरण आउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)