आपसमा हातेमालो गरौँ र पुनरुत्थानको बाटोमा एक ढिक्का भएर अघि बढौँ - केसी
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका अग्रज नेता अर्जुननरसिंह केसीले आपसमा हातेमालो गरी बाढीपछिको अवस्थामा पुनरुत्थानको बाटोमा एक ढिक्का भएर अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा सन्देशमूलक सन्देश दिँदै उनले भदौ १० गते चीनको तिब्बतबाट शुरू भई रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म फैलिएको अभूतपूर्व कहालीलाग्दो बाढी र जलप्रलयले पुर्याएको अपूरणीय क्षतिले सिङ्गो देश स्तब्ध र मर्माहत भएको भन्दै अब हातेमालो गरेर प्राकृतिक विपद्को सामना गर्नुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)