जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : शंकर पोखरेल
lokaantar.com

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरूले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् ।
एमाले विशेष संगठन कमिटीले आज केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा महासचिव पोखरेलले औद्योगिक राष्ट्रहरूले सृजना गरेको समस्याका कारण हजारौं नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको दुखान्तको न्यायपूर्ण निरुपण हुनुपर्ने माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)