साँल्दिदी (कथा)
gorkhapatraonline.com · Sat Sep 05 05:50:25 GMT 2026

गाउँको ज्येष्ठ सदस्यसँग आशीर्वाद माग्न लामो अन्तरालपछि अन्तरे गाउँ पुगेको थियो । त्यो दिन ऊ साँल्दिदीको घरमा पुगेको थियो । साँल्दिदी सिकुवाको खाटमा बसेर सिरानीमा बजिरहेको रेडियो सुन्दै थिइन् ।
दिदी दर्शन गरेँ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)