‘परिस्थिति सही र सुनिश्चित भयो भने कांग्रेसले सरकारको नेतृत्व लिने’
kalakarmi.com · Wed Mar 17 15:05:31 GMT 2021
काठमाडौं– विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दोहोर्याएका छन् ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पार्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
केपी शर्मा ओली