हर्क साम्पाङलाई आशिका तामाङको प्रश्न– ‘यो सरकार बनेको ४०–५० वर्ष भयो र ?
kalakarmi.com · Wed May 20 11:19:22 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले श्रम शक्ति नेपालका सांसद हर्क साम्पाङप्रति लक्षित गर्दै संसदमा निरन्तर विरोध र अवरोधको राजनीति नगर्न आग्रह गरेकी छिन् ।
सामाजिक सञ्जालमा एउटा नोट लेख्दै सांसद तामाङले साम्पाङलक्षित धारणा सार्वजनिक गरेकी हुन् । ‘चिनी पनि धेरै खायो भने तीतो हुन्छ भने झैँ म तपाईँको ठूलो समर्थक थिएँ । तर अहिले सदनमा जति बेला पनि विरोध मात्रै गरिरहेको देख्दा अचम्म लाग्छ, सांसद तामाङको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)