काफल व्यापारीमाथि दुर्व्यवहार गर्ने नगर प्रहरी कारबाहीमा
himalpress.com · Wed May 20 11:19:52 GMT 2026

सुर्खेत- मंगलबार साँझ सुर्खेतमा फुटपाथमा काफल बिक्री गरिरहेकी व्यापारीमाथि दुर्व्यवहार गर्ने वीरेन्द्रनगर नगर प्रहरी कर्मचारीमाथि कारबाही हुने भएको छ।
वीरेन्द्रनगर नगर क्षेत्रमा सडक पेटी तथा फुटपाथ व्यवस्थापन गर्ने क्रममा वडा नं. ६ स्थित सिटी बसपार्क क्षेत्रमा डालामा काफल बिक्री गरिरहेकी एक महिलामाथि दुर्व्यवहार भएको घटनाप्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)