विदुरमा डीएनए नमुना संकलन केन्द्र सञ्चालन, काठमाडौं जानुपर्ने बाध्यता हट्यो
ekantipur.com · Sat Sep 05 05:54:48 GMT 2026

विदुरमा डीएनए नमुना संकलन केन्द्र सञ्चालन, काठमाडौं जानुपर्ने बाध्यता हट्यो
डीएनए परीक्षणका लागि बुवाआमा, दाजुभाइ, दिदीबहिनी तथा छोराछोरीमध्ये जोकोही एक जनासँग नमुना सङ्कलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)