रोकिराखेको ट्रकमा कार ठोक्किँदा तमिलनाडुका आठ इन्जिनियरिङ विद्यार्थीको मृत्यु
ratopati.com · Sat Sep 05 06:01:58 GMT 2026

थ्रिसुर । भारतको केरलास्थित थ्रिसुर जिल्लाको एनएच–६६ राष्ट्रिय राजमार्गमा गैरकानुनी रूपमा पार्क गरी राखिएको ट्रकमा कार ठोक्किँदा आठ जना इन्जिनियरिङ विद्यार्थीको मृत्यु भएको छ।
तमिलनाडुको डिन्डिगुलका विद्यार्थीहरू सवार कार शुक्रबार राति करिब ११ : ४० बजे कैपमंगलमको पनमबिक्कुन्नुमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गुरुवायुरबाट कोडुङ्गलुरतर्फ जाँदै गरेको कार सडक किनारमा पार गरिएको महाराष्ट्र नम्बरको ट्रकको पछिल्लो भागमा ठोक्किएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)