अछामको बेनीघाटमा कर्णालीको सतह बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
ratopati.com · Sat Sep 05 06:09:18 GMT 2026

अछाम । अछामस्थित कर्णाली नदीको बेनीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। शनिबार बिहान ११: १५ बजे लिइएको मापन अनुसार नदीमा पानीको सतह जोखिमको स्तरभन्दा माथि पुगेको हो।
जलसतह बढेसँगै बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै कर्णाली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)