नेपाल भलिबल लिगमा आज दुई खेल हुँदै, काठमान्डु र मधेश तथा सगरमाथा र खप्तड भिड्दै
lokaantar.com
नेपालमा पहिलो पटक आयोजित भलिबलको पुरुष फ्रेन्चाइज प्रतियोगिता ‘एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल)’ मा शनिबार दुई खेल हुँदैछन् ।
पहिलो खेलमा काठमान्डु रेड्सले मधेश वारियर्सको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा यो खेल १६:०० बजे शुरू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)