इबोलबाट संक्रमित र मृतकको संख्या अझ बढ्न सक्ने डब्लूएचओको चेतावनी
lokaantar.com

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले इबोला संक्रमणका शंकास्पद बिरामी र मृत्यु हुनेको संख्या अझ बढ्ने चेतावनी दिएको छ । भाइरस पहिचान गर्न ढिलाइ भएकाले संक्रमणको वास्तविक अवस्था अझ गम्भीर हुन सक्ने डब्लूएचओको भनाइ छ ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले बुधबार जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै हालसम्म ६ सय शंकास्पद संक्रमित र १ सय ३९ शंकास्पद मृत्यु दर्ता भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)