५२ हजार करोड भारुको अत्याधुनिक हतियार खरिद गर्दै भारत
baahrakhari.com · Sat Jul 04 16:41:40 GMT 2026

काठमाडौं । भारत सरकारले आफ्नो सैन्य तयारी र युद्धक क्षमतालाई थप सुदृढ बनाउन करिब ५२ हजार करोड भारतीय रुपैयाँबराबरको खरिद प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ । स्थल, नौसेना र वायुसेनाका निम्ति अत्याधुनिक हतियार, मिसाइल, ड्रोन खरिद गर्ने विभिन्न योजनालाई रक्षा अधिग्रहण परिषद्को बैठकबाट स्वीकृति दिइएको हो ।
अब प्रस्ताव विस्तृत खरिद प्रक्रियामा प्रवेश गर्नेछ । र, अन्तिम सम्झौताको प्रक्रिया अघि बढाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)