डोङफेङले किन्यो ईभी ब्रान्ड भोयाको थप सेयर
nepalviews.com · Wed May 20 11:50:06 GMT 2026

काठमाडौं । डोङफेङ मोटरको एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड भोया अटोमोटिभ (HKEX: 7489) मा आफ्नो हिस्सेदारी बढाउँदै कम्पनीमाथिको नियन्त्रण अझ बलियो बनाएको छ ।
भोयाले बुधबार जानकारी दिँदै डोङफेङ मोटर (हङकङ) इन्टरनेशनलले सेकेन्डरी बजारमार्फत कम्पनीका २ करोड १ लाख ९० हजार H सेयर खरिद गरेको जनाएको छ । यो ईभी निर्माता कम्पनीको कुल जारी सेयर पूँजीको करिब ०.५५ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)