त्रिशूली ३एको सुरुङमा खोजकार्य 'टुङ्ग्याइँदै', उपकरणहरू माथिल्लो त्रिशूली पठाइयो
bbc.com · Sat Sep 05 06:26:04 GMT 2026

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित त्रिशूली ३ए जलविद्युत् आयोजनाको सुरुङमा खोजकार्य सम्भवतः शनिवार नै टुङ्ग्याइने संलग्न अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
त्यहाँ बाढी गएको नौ दिनपछि शुक्रवार दुई जनालाई जीवितै उद्धार गरिएको थियो भने एउटा एउटा शव फेला परेको थियो। नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले सुरुङभित्र अरू कोही बाँकी नरहेको देखिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)