भारतको आसाममा अवतरण गर्ने क्रममा वायुसेनाको कार्गो विमान दुर्घटनाग्रस्त
nepalviews.com · Sat Jun 13 07:17:19 GMT 2026

काठमाडौं । भारतीय वायुसेनाको एएन-३२ परिवहन विमान शनिबार आसामको जोरहाट वायुसेना स्टेशनमा दुर्घटनाग्रस्त भएको छ ।
घटनाको बारेमा वायुसेनाका प्रवक्ता विंग कमाण्डर जयदीपले बीबीसी न्यूज हिन्दीलाई भने, "एएन-३२ जोरहाट एयर फोर्स स्टेशनमा दुर्घटनाग्रस्त भएको छ, तर यसको बारेमा पूर्ण जानकारी अझै सङ्कलन भइरहेको छ ।"
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)