तोसिमालाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
kendrabindu.com · Fri Jun 26 13:35:21 GMT 2026

काठमाडौं । रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् ।
पदाधिकारीका लागि आज भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)