मैले गुट र टिके अभ्यास नहोस् भनेर प्रयास गरेँ- मनिष झा
setopati.com · Fri Jun 26 13:36:48 GMT 2026

रास्वपा महामन्त्री पदमा पराजित भएका मनिष झाले पार्टीभित्र गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर आफूले प्रयास गरेको बताएका छन्।
रास्वपा महामन्त्री पदमा ४ जनाबीच प्रतिस्पर्धा हुँदा विपिनकुमार आचार्य विजयी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)