रास्वपा सहमहामन्त्रीमा डाँगी, ढकाल र शाह निर्वाचित
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा निशा डाँगी, हरि ढकाल र असीम शाह निर्वाचित भएका छन् ।
शुक्रबार चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)