दुई करोड भन्दा बढीको एप्पल कम्पनीको एयर वर्डस बरामद
nepallive.com · Sat Sep 05 06:38:11 GMT 2026

महोत्तरी– महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट सशस्त्र प्रहरीले करिब २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीका स्मार्टवाच (एप्पल वाच) बरामद गरेको छ ।
भदौ २० गते बिहान सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको एप्पल वाच बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)