ओलीसँग भेटेपछि कांग्रेसलाई मधेशमा सहज, मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
nepalbahas.com · Wed May 20 11:52:55 GMT 2026

ओलीसँग भेटेपछि कांग्रेसलाई मधेशमा सहज, मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
६ जेठ, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ। विश्वासको मतसम्बन्धी कार्यसूची यसअघि स्थगित भए पनि अब नयाँ मिति जेठ ८ गते तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)