सन नेपाल लाइफद्वारा एएमएल सीएफटी सम्बन्धी तालिम सम्पन्न
newsofnepal.com · Wed May 20 11:59:05 GMT 2026

काठमाडौँ
सन नेपाल लाइफ इन्स्योरेन्स ले एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडिएम) हरूलाई लक्षित गर्दै एएमएल÷सीएफटी सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ। ‘एडिएम ३६० डिग्री ग्रोथ समिट १.०’ अन्तर्गत आयोजित उक्त तालिम कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)