गृह मन्त्रालयले २३ सहसचिव तथा उपसचिवको सरुवा, विभिन्न जिल्लामा जिम्मेवारी हेरफेर
barnanmedia.com · Sat Sep 05 06:34:25 GMT 2026

काठमाडौं । गृह मन्त्रालयले २३ जना राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको २०८३ भदौ १६ गतेको निर्णयअनुसार सहसचिव तथा उपसचिव तहका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ), सहायक प्रमुख जिल्ला अधिकारी तथा गृह मन्त्रालयअन्तर्गतका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)