दुर्घटनामा हर्क साम्पाङ घाइते, कस्तो छ स्वास्थ्य अवस्था ?
lokaantar.com

श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा घाइते भएका छन् । हिजो (बिहीबार) साम्पाङ दुर्घटनामा घाइते भएको पार्टीका नेता सुदन किरातीले जानकारी दिएका हुन्।
किरातीले साम्पाङलाई सामान्य चोटपटक भएकाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी आफ्नो दैनिकीमा सदाझै सक्रिय हुने जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)