बाढीपीडितका लागि संयुक्त राष्ट्रसंघले गर्यो साढे ७ अर्ब सहयोगको आह्वान
ekantipur.com · Sat Sep 05 06:44:15 GMT 2026

बाढीपीडितका लागि संयुक्त राष्ट्रसंघले गर्यो साढे ७ अर्ब सहयोगको आह्वान
१० भदौमा आएको विनाशकारी बाढीपछि प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्न चारमहिने सहायता योजना सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)