नगरपालिकाले १० हजार दियो पीडित महिलालाई
setopati.com · Wed May 20 12:13:26 GMT 2026

सर्खेतमा सडकमा बसेर काफल बेचिरहेकी महिलाको डोको खोसेर काफल पोखिदिएको घटनामा पीडितलाई नगद १० हजार प्रदान गरिएको छ।
वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल (भण्डारी) ले पीडित महिलालाई खोजेर नगरपालिकामा ल्याई १० हजार रुपैयाँ प्रदान गरिएको सेतोपाटीलाई बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)