पृथ्वी राजमार्गको परेवाभिर खण्डमा आज दिनभर सवारी आवागमन पूर्ण बन्द
ratopati.com · Sat Sep 05 06:50:11 GMT 2026

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर खण्डमा आज सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेर एकतर्फी मात्र सञ्चालनमा रहेको उक्त सडक मर्मत गर्नका लागि जिल्ला प्रशासन कार्यालय धादिङले सवारी सञ्चालनमा रोक लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)