नेपालको आँसु पुछ्न हाल्याण्डको देश नर्वेको ठूलो हात: बाढी पिडितको लागी १६ करोड सहयोग गर्ने!
barnanmedia.com · Sat Sep 05 06:42:28 GMT 2026

नेपालमा विनाशकारी बाढी र पहिरोले पुर्याएको अकल्पनीय क्षतिपछि युरोपेली मुलुक नर्वे बाढीपीडितको मलम बन्दै अघि सरेकाे छ। मातृभूमिमा परेको यो महाविपत्तिमा दरिलो साथ दिँदै नर्वे सरकारले १० मिलियन नर्वेजियन क्रोनर (करिब १६ करोड रुपैयाँभन्दा बढी) आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
नर्वेको विदेश मन्त्रालयले आफ्नो 'ह्युम्यानिटेरियन रिजर्भ'बाट यो ठूलो सहायता रकम तत्काल निकासा गर्ने जनाएको छ। प्राप्त सहयोग रकम मुख्य गरी अति प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोर्खाका बाढीपीडित परिवारका लागि सुरक्षित आश्रय, स्वच्छ खानेपानी, जीवनरक्षक औषधि र स्वास्थ्य सेवामा परिचालन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)