लेबनानमा शान्ति रक्षकको हत्या भएको घटनाको राष्ट्रसंघद्वारा निन्दा
nepalnews.com · Sat Jun 13 07:53:26 GMT 2026

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यहरूले गत जुन –४ मा लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल) का सर्बियाली शान्तिरक्षकको हत्या भएको घटनाको निन्दा गरेका छन्।
सुरक्षा परिषद्ले विज्ञप्ति जारी गर्दै मोर्टारको गोलीले प्रहार गर्दा गम्भीर घाइते भएका शान्तिर(क्षकको उपचारको क्रममा मृत्यु भएको र अन्य दुई जना शान्तिरक्षकहरू घाइते भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)