हिमालको स्वाद संकटमा : क्यान्जिनको याक चिज जोगाउन संघर्ष [फोटो फिचर]
nepalnews.com · Sat Jun 13 07:50:42 GMT 2026

रसुवा। लाङटाङ हिमशृंखलाको फेदीमा अवस्थित क्यान्जिन गोम्पा डीडीसी चिज कारखाना केवल दुग्ध उद्योग मात्र होइन, हिमाली जीवन, स्थानीय अर्थतन्त्र र नेपालको मौलिक स्वादको जीवित इतिहास हो।
समुद्री सतहबाट करिब ३,८७० मिटर उचाइमा रहेको यो कारखाना आज पनि याक तथा चौँरीको दूधबाट उत्पादन हुने चिजका कारण देश विदेशमा परिचित छ। तर पछिल्ला वर्षहरूमा कृषक पलायन, चरन क्षेत्रको अभाव र जलवायु परिवर्तनका कारण यसको उत्पादनमा उल्लेख्य गिरावट आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)