काभ्रे बस दुर्घटना : मृतक ८ जनाकै पहिचान
onlinekhabar.com · Sat Jun 13 07:52:57 GMT 2026

३० जेठ, काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध-२ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका ८ जनाकै सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार दुर्घटनामा रोशी गाउँपालिका वडा नं. ६ का अन्दाजी ७३ वर्षीय मेघ बहादुर तामाङ, ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय ईन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)