माओवादीको केन्द्रीय कमिटी बैठक पुष २ गते बस्ने निर्णय
reportersnepal.com · Mon Nov 11 05:55:32 UTC 2024

काठमाडौं, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले पार्टीको केन्द्रीय समिति बैठक पुष २ गते बोलाउने निर्णय गरेको छ । आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित् निवासमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय लिएको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)