विपद् उद्धार तयारी सुदृढ बनाउन सिप्रदियन सहायता संस्थाद्वारा सुनसरी प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण
newsofnepal.com · Wed May 20 12:49:48 GMT 2026

काठमाडौँ
सिप्रदियन सहायता संस्थाले विपद् पूर्वतयारी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा आयोजित एक कार्यक्रमबीच संस्थाले रेस्क्यु बोट, लाइफ ज्याकेट, प्याडल, हेल्मेट तथा पेट्रोलबाट चल्ने चेन–स लगायतका विपद् उद्धार सामग्री सुनसरी प्रहरीलाई हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)