‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन
newsofnepal.com · Wed May 20 12:54:44 GMT 2026

काठमाडौँ
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ । मागभन्दा अत्यधिक आवेदन परेपछि योजनाको इकाइ बिक्री आवेदन निर्धारित समयअगावै बन्द गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)