रास्वपाको पदाधिकारीमा को-को भए निर्वाचित ?
baahrakhari.com · Fri Jun 26 13:42:13 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् ।
शुक्रबार भएको दोश्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)